मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब
र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई
तपाईलाई नयाँ वर्षको शुभकामना यही छ कि यस वर्ष तपाईलाई भगवानको आशिर्वाद धेरैभन्दा धेरै मिलोस् ।
नयाँ वर्षले वास्तविक परिवर्तन ल्याउन सक्छ तपाईको जीवनमा । नयाँ प्याकेजमा पुराना बानीहरु हटाउदै । नव वर्षको शुभकामना ।